FAQs Complain Problems

कर्जन्हा नगरपालिका वडा नं. ११ मा दुर्गा मन्दिरको शिलान्यास पूर्व मन्त्री माननीय डा. बिरेन्द्र प्रसाद महतो ज्यू नगर प्रमुख भोला प्रसाद पोखरेल ज्यू प्रमुख प्रशासकीय अधिकृत मनहरी बराल ज्यू वडा अध्यक्ष ज्यूहरु र जनसमुदायहरुको उपस्तिथी मा सम्पन्न भयो ।