FAQs Complain Problems

"सामाजिक सुरक्षा ,मर्यादित श्रम ,श्रमको सम्मान , राष्ट्रको अभियान " भन्ने मुल नाराको साथ कर्जन्हा नगरपालिकाको नगर प्रमुख ,उप प्रमुख ,वडा अध्यक्ष , कर्मचारी , श्रमिकहरुको उपस्थित १३४ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस औपचारिक रुपमा पहिलो पटक मनाइयो ।