FAQs Complain Problems

कोरोना भाइरस कोभिड १९ बाट जोगिनका लागि सिरहाको कर्जन्हा नगरपालिकालाई ठूलो सहयोग भएको छ । बिहिबार दलित सरोकार मञ्च सप्तरीले कर्जन्हा नगरपालिकालाई करिब ८० लाख बराबरको स्वास्थ्य संग सम्बन्धीत विभिन्न समाग्रीहरु उपलब्ध गराएका हुन् ।

तस्बीर: