FAQs Complain Problems

कार्तिक कुमार मेलाको उपलक्ष्यमा सिरहा कर्जन्हा न. पा. बन्दिपुर स्थित ने.रा. फु.कु..म. उ. मा. वि. बन्दिपुर खेलमैदानमा आयोजित फुटबल प्रतियोगिताको आज अन्तिम खेल सम्पन्न भयो जसमा हाङ्गीहाट फुटबल क्लब बेलबारी मोरङ प्रथम र सलहेस युवा क्लब सिरहा दोस्रो भयो I