FAQs Complain Problems

कर्जन्हा न.पा.वडा नं १ का भुमिहिन दलित , भुमिहिन सुकुम्बासिहरु र अव्यवस्थित बसोबासहरुको निवेदन दर्ताको निस्सा जम्मा ११७ जनालाई अहिलेको लागि निस्सा वितरण गरियो।