FAQs Complain Problems

कर्जन्हा नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा कर्जन्हा नगरपालिका भित्र संचालित सामुदायिक विद्यालयहरुमा कार्यरत प्राथमिक शिक्षक र बालविकास शिक्षकहरूसङ्ग बैठक तथा अभिमुखिकरन गरियौ । सहभागी हुनु भएकोमा धन्यवाद ।