FAQs Complain Problems

कर्जन्हा नगरपालिका कर्जन्हा मा भै रहेकोे t20 क्रिकेट फाइनल म्याचको आज मेयर साब उप-मेयर साब लगायत वडाका वडा अध्यक्ष ज्यु हरु द्वारा फस्ट सेकेन्ड सिल्ड दिदै खेलाडिहरु लाई अझ उत्कृष्ट खेल खेल्न मेयर साब द्वारा खेलाडी हरुलाई प्रोत्साहन दिनु भयो बधाई छ I